२४ घण्टामा ८३८ जना कोरोना संक्रमित थपिए, १ हजार ४२३ जना संक्रमणमुक्त

हेटौंडा टुडे
२०७८ भाद्र २७, आईतवार १६:३४ गते

पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण देखिएको छ । ७ हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ छ । २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*