हेटौँडा /सोमबार हेटौंडा- १० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ५३ जनाको स्वाब संकलन गरिएको छ । कोरोना शंका लागेका ५३ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका हुन । जसमा २१ जना महिला र ३२जना पुरुष रहेका छन। संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए
सेयर गर्नुहोस्






















