सुनको मुल्य प्रतितोला तीन सयले बढयो

हेटौंडा टुडे
२०७८ भाद्र २८, सोमबार १२:०८ गते

हेटौँडा / साताको दोस्रो दिन सोमबार सुनको मुल्य प्रतितोला तीन सयले बढेर तोलाको ९० हजार ६ सयमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत आईतबार सुन प्रतितोला ९० हजार तीन सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर १२ सय कायम भएको छ । अघिल्लो दिन चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*