गोरेक्षेश्वर स्वाब संकलन केन्द्रबाट आज ३५ जनाको स्वाब संकलन

हेटौंडा टुडे
२९ भाद्र २०७८, मंगलवार ११:४५

हेटौँडा/ हेटौंडा -१० गोरेक्षेश्वर स्वाब संकलन केन्द्रबाट आज ३५ जनाको स्वाब संकलन गरिएको छ । कोरोना शंका लागेका ३५ जनाको स्वाब संकलन भएको छ । जसमा १८ जना महिला र १७ जना पुरुष रहेका छन । उक्त संकलन स्वाबको परीक्षण रिपोर्ट आज साँझ सम्म आउने हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए । जिल्लामा हाल २ सय ५३ जना सक्रिय कोरोना संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*