गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ४१ जनाको स्वाब संकलन

हेटौंडा टुडे
३० भाद्र २०७८, बुधबार ११:३२

हेटौँडा/ बुधबार हेटौंडा- १० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ४१ जनाको स्वाब संकलन गरिएको छ। जसमा कोरोना शंका लागेका ४१ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका छन । ति मध्ये २५ जना महिला र १६ जना पुरुष रहेका छन। संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*