६ सय रुपैँयाले बढयो सुनको मुल्य

हेटौंडा टुडे
३० भाद्र २०७८, बुधबार १२:१६

हेटौँडा/ साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउमा वृद्वि भएको छ । बुधबार सुनको भाउ तोलामा ६ सयले बढेर प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ । गत मगंलबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो । भने चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*