चुरेहिल हस्पिटलको संचालक समितिको अध्यक्षमा कटुवाल

हेटौडा टुडे
३० भाद्र २०७८, बुधबार १२:२६

हेटौँडा/  हेटौँडा- ११ थानाभर्याङ स्थित चुरेहिल हस्पिटलको विशेष साधारण सभाबाट संचालक समितिको अध्यक्षमा कृष्ण कटुवाललाई चयन गरिएको छ । यसैगरी समितिको सदस्यहरुमा नारायाणलाल श्रेष्ठ,प्रमोदसिंह रानाभट,विश्वराज रिजाल,अर्जुन डंगोल,संयम मित्तल र अंकिता सुमार्गी सर्वसम्मत चयन भएका छन् । भने गोकर्णप्रसाद पराजुली,अरुणराज सुमार्गी र मुरारीप्रसाद पुडासैनी सल्लाहकार समितिमा चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*