हेटौँडा/ पछिल्लो २४ घण्टामा देशभर १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
सेयर गर्नुहोस्

















