
हेटौँडा/ मकवानपुरमा आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२ जनाको पिसिआर बिधिबाट र ४ जनाको एन्टिजेनबाट कोरोना जाँच गरेकोमा १० जनामा मात्र संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर २१ प्रतिशत रहेको छ। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १ जना कोरोना मुक्त भएका छन।

सेयर गर्नुहोस्