पुनः माओवादी केन्द्रमानै फर्किए लामिछाने

हेटौडा टुडे
३ आश्विन २०७८, आईतवार १९:१९

हेटौँडा/  मकवानपुरका पुर्व सांसद एवम् एमाले नेता प्रल्हाद लामिछाने पुनः माओवादी केन्द्रमानै फर्किएका छन् । आज काठमाण्डौँमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई टिका खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । तत्कालिन नेकपा माओवादीमा विभाजन भएसँगै बाबुराम भट्टराईको नयाँशक्तिको नेता हुँदै उनि एमाले प्रवेश थिए । । २०७४ मा भएको निर्वाचनमा नयाँ शक्तिबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी निर्वाचनको नजिकै एमालेमा प्रवेश गरेका थिए । हाल एमाले विभाजन भएसंगै लामिछाने पुनः माओवादीमा प्रवेश गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*