हेटौंडामा भारी बर्षा सहित चट्याङ

हेटौडा टुडे
५ आश्विन २०७८, मंगलवार १४:४३

हेटौंडा । आज मंगलबार दिउँसो हेटौंडामा सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षा भइरहेको छ ।बर्षा को प्रभावले जिल्लाका भिबिन्न भुभागमा नदीमा पानीको बहाव बढ्न सक्ने र साना खोलाहरु र खररेहरु बढन सक्ने सम्भाबना रहेको छ । यस्ले गर्दा कै भागका सडकहरु अबरुद्ध पनि हुन सक्ने सम्भाबना रहेको छ । अहिले हेटौंडा बजार र मकवानपुर जिल्ला सहित देशका धेरै स्थानमा भारी बर्षा भइ रहेको मौसमा पुर्बनुमाना महासखाले जनाएको छ । भारी बर्षा सहित हेटौंडामा चट्याङ परेकाले सतर्क रहनु हुन समेत सबैमा अनुरोध गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*