सुनको मुल्य स्थिर

हेटौंडा टुडे
२०७८ आश्विन १०, आईतवार १२:२७ गते

हेटौँडा/ साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मुल्य स्थिर नै रहेको छ । गत शनिबार सुन प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैँयामा कारोबार भईरहेको छ ।

आज चादीँको भाउमा गिरावट आएको छ । शनिबार चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज घटेर तोलामा बढेर ११५० कारोबार भईरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*