हेटौँडा/ हेटौंडा अस्पतालमा सोमबार एकजना कोरोना संक्रमितको मुत्यु भएको छ । संक्रमितलाई एचडियु कक्षमा उपचार सेवा दिइरहेको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा.प्रशान्त विडारीले बताए । उपचाररत रहेका संक्रमित ६० वर्षका पुरुष रहेका छन । सोमबार अस्पतालमा १ जना मात्र कोरोनाको बिरामी रहेको विडारीले बताए ।
सेयर गर्नुहोस्

















