गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट २९ जनाको स्वाब संकलन

हेटौंडा टुडे
२०७८ आश्विन १२, मंगलवार ११:०६ गते

हेटौँडा/ मंगलबार हेटौंडा-१०गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट २९ जनाको स्वाब संकलन  गरिएको छ। कोरोना शंका लागेका २९ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका छन । जसमा १५ जना महिला र १४ जना पुरुष रहेका छन। संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*