हेटौंडा अस्पताल विकास समिति कर्मचारी युनियनको साधारणसभा सोमबार सम्पन्न

हेटौडा टुडे
१२ आश्विन २०७८, मंगलवार ११:५५

हेटौँडा/ हेटौंडा अस्पताल विकास समिति कर्मचारी युनियनको साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले हीरालाल तामाङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा सरिता पौडेल र सुवना कार्की, उपाध्यक्षमा सावित्री ढकाल, सचिवमा राजकुमार शर्मा, सहसचिवमा दिनेश बजु, कोषाध्यक्षमा धनकुमारी नेपाली चयन हुनुभएको छ । यस्तै सदस्यमा राजेन्द्र पौडेल, सुनिल घिमिरे, प्रशान्तकुमार झा, प्रतिभा सुवेदी, मदन प्रजा, रविन्द्र सुवेदी, वैकुण्ठ अधिकारी र विनिता थिङ चयन हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*