सुनको मूल्यमा तोलामा ३ सय रुपैयाँले गिरावट

हेटौंडा टुडे
२०७८ आश्विन १२, मंगलवार १३:१७ गते

हेटौँडा/ आज सुनको मूल्यमा तोलामा ३ सय रुपैयाँले गिरावट आएको छ । गत सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला ८९ हजार रुप्रैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुनको मुल्य ८८ हजार ५५० रुपैयाँ तोकिएको छ । भने चाँदीको मूल्य प्रतितोला १ हजार १५५ रुपैयाँ तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*