
हेटौँडा/ हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। जसका कारण देशभर आँशिक देखि सामान्य बदली भई एकदुई स्थानमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सेयर गर्नुहोस्