गोरक्षश्वेर स्वाब संकलन केन्द्रबाट ३७ जनाको स्वाब संकलन

हेटौंडा टुडे
२०७८ आश्विन १३, बुधबार १२:४६ गते

हेटौँडा/  बुधबार हेटौंडा–१० गोरक्षश्वेर स्वाब संकलन केन्द्रबाट ३७ जनाको स्वाब संकलन गरिएको छ । कोरोना शंका लागेका ३७ जनाले कोरोना परिक्षण्का लागि स्वाव संकलन गराएका हुन । जसमा १६ जना महिला र २१ जना पुरुष रहेका छन । संकलन भएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पताललको पीसीआर प्रयोगशलामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*