सुनको मुल्य प्रतितोला दुई सय रुपैँयाले घटयो

हेटौडा टुडे
१४ आश्विन २०७८, बिहीबार ११:५९

हेटौँडा/ नेपाली बजारमा सुनको मुल्य प्रतितोला दुई सय रुपैँयाले घटेर ८८ हजार सात सय रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचादीँ व्यवसायी महासघंले जनएको छ । यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलाको ११ सय २० रुपैयाँ कारोबार भईरहेको छ । गत बुधबार चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*