सुनको मुल्य प्रतितोला दुई सय रुपैँयाले घटयो - हेटौंडा टुडे
०२ जेठ २०७९, सोमबार
सुनको मुल्य प्रतितोला दुई सय रुपैँयाले घटयो
हेटौडा टुडे
१४ आश्विन २०७८, बिहीबार ११:५९
file photo
हेटौँडा/ नेपाली बजारमा सुनको मुल्य प्रतितोला दुई सय रुपैँयाले घटेर ८८ हजार सात सय रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचादीँ व्यवसायी महासघंले जनएको छ । यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलाको ११ सय २० रुपैयाँ कारोबार भईरहेको छ । गत बुधबार चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।