मकवानपुरमा बिहीबार ४ जनामा कोरोना पुष्टि

हेटौडा टुडे
१४ आश्विन २०७८, बिहीबार १५:२६

हेटौँडा/ मकवानपुरमा बिहीबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३६६ जनाको एन्टिजेनबाट र ४७ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गरेकोमा ४ जनामा मात्र संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना मुक्त भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*