हेटौँडा/ मकवानपुरमा बिहीबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३६६ जनाको एन्टिजेनबाट र ४७ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गरेकोमा ४ जनामा मात्र संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना मुक्त भएका छन।
सेयर गर्नुहोस्

















