ह्वात्तै बढयो सुनको मुल्य

हेटौंडा टुडे
१५ आश्विन २०७८, शुक्रबार १२:०६

हेटौँडा/ नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । गत बिहिबार सुनको मुल्य प्रतितोला ८८ हजार ७ सय रुपैयामा कारोबार भएको थियो भने आज छापावाल सुन आज तोलामा ९ सयले बढेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मुल्य २० रुपैयाँबाट बढेर प्रतितोला ११ सय ४० रुपैयाँमा खरिद बिक्रि भैरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*