हेटौँडा/ शुक्रबार हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट ७३ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना शंका लागेका ७३ जनाले स्वाब संकलन गराएका हुन । जसमा ३४ जना महिला र ३९ जना पुरुष रहेका छन । संकलन गरिएको स्वाब परिक्षणका लागि हेटौंडा अस्पताल पठाईएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।
सेयर गर्नुहोस्






















