हेटौँडा/ मकवानपुरमा शुक्रबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५ जनाको एन्टिजेनबाट र ७८ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गरेकोमा ९ जनामा मात्र संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना मुक्त भएका छन।
सेयर गर्नुहोस्






















