सुनचाँदीको भाउ बढ्यो

हेटौंडा टुडे
१७ आश्विन २०७८, आईतवार ११:२९

हेटौँडा/ साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनचादीँको भाउ बढेको छ । गत शुक्रबार सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज आईतबार सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*