
हेटौँडा/ मकवानपुरमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४९ जनामा गरिएको पिसिआर परीक्षणमा थप ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरु सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।
यसैगरि आईतबार थप १० जना कोरोनामुक्त भएका छन ।


सेयर गर्नुहोस्