सोमबार २६ जनाको स्वाब संकलन

हेटौंडा टुडे
१८ आश्विन २०७८, सोमबार १२:१३

हेटौँडा/ सोमबार हेटौंडा–१० गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट २६ जनाको स्वाब संकलन गरिएको छ । कोरोना शंका लागेका २६ जनाले कोरोेना जाचँका लागि स्वाव संकलन गराएका हुन । जसमा १५ जना पुरुष र ११ जना महिला रहेका छन । संकलन गरिएको स्वाब हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*