हेटौंडा-९ मा डेरा गरी बस्ने बाँनिया मृत फेला

हेटौडा टुडे
१८ आश्विन २०७८, सोमबार १६:०२

हेटौँडा/ हेटौंडा-९ सुकुम्बासीटोलमा डेरा गरी बस्ने एक व्यक्ति मृत फेला परेका छन्। जीतपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज घर भएका हेटौंडा औद्योगिक क्षेत्रमा काम गर्ने अन्दाजी ३० वर्षीय शम्शेर बाँनिया आज बिहान आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । उक्त घटनाको आवश्यक अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*