हेटौँडा/ मंगलबार बिहान हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन । पूर्णब्रह्मा कबीर उपासक समाज नेपालको आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । साथै पूर्णब्रह्माले धार्मिक पुस्तक निशूल्क वितरण समेत गरेको थियो ।
सेयर गर्नुहोस्






















