
हेटौँडा/ मकवानपुरमा मंगलबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५ जनाको एन्टिजेनबाट र ४६ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गरेकोमा ६ जनामा मात्र संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना मुक्त भएका छन।

सेयर गर्नुहोस्