सोमबार मकवानपुरमा ३ जनामा कोरोना पुष्टि

हेटौडा टुडे
२५ आश्विन २०७८, सोमबार १६:२७

हेटौँडा/ मकवानपुरमा सोमबार ३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४२ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना मुक्त भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*