स्वास्थ्य मन्त्री खतिवडा हेटौंडा अस्पतालमा

हेटौडा टुडे
२५ आश्विन २०७८, सोमबार १६:३७

हेटौँडा/ गृह जिल्ला मकवानपुर आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हेटौंडा अस्पतालबारे जानकारी लिएका छन् । सोमबार मन्त्री खतिवडाले हेटौंडा अस्पतालको आइसियू कक्ष, कोभिड–१९ वार्डको समेत स्थलगत निरीक्षण गरे ।

मन्त्री खतिवडालाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा राचन्द्र सापकोटाले अस्पतालको बारेमा जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*