हेटौँडा/ मंगलबार मकवानपुरमा २ जनामा कोरोना पुष्टि भएको छ। मकवानपुरमा पछिल्लो २४ घण्टामा १० जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना मुक्त भएका छन।
सेयर गर्नुहोस्






















