दुर्घटना अपडेट: मृतकको अझै पहिचान खुलेन

हेटौडा टुडे
२७ आश्विन २०७८, बुधबार १८:५५

हेटौँडा/ बुधबार दिउसो हेटौंडा ९ स्थित मास्टरचोकमा सवारि दुर्घटनामा परि मृत्यु भएका एक जनाका अझै सम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरि प्रहरी कार्यालयले मकवापुरले जनाएको छ । । पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको प्र ०२-०३-००१ त १०३ नम्बर को धान काट्ने मेसिन अनियंत्रित भई सडक छेउमा पल्टिदा घटनास्थलमै उक्त ब्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनु भयो ।

चार जना सवार रहेको उक्त थे्रसरमा तीन जनाको भने घटनास्थबाट स्थानियले उदार गरि हेटांैडा अस्पताल पठाइएको थिए । घाईतेहरुको अबस्था सामान्य रहेको  मृत्य भएको ब्यक्तिको पहिचान खुल्न नसकको र मुतककाृ सब अहिले हेटांैडा अस्पतालमा रहेको मकवानपुरका प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*