बडा दसैँको राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

हेटौंडा टुडे
२९ आश्विन २०७८, शुक्रबार १३:०८

हेटौँडा/ राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा समस्त देशविदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।
विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले विजया दशमीले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी हुन् ।

उनले कोरोना महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैँ पर्व मनाउनका लागि पनि सबैमा आग्रह पनि गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*