हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालीहरुको महानपर्ब बिजया दशमीको शुभकामना दिनु भएको छ । सबै देशवासीरुलाई शुख, शान्ति र समृद्धीको कामना सहित शुभकामना दिनु भएको हो ।
मुख्यमन्त्री शाक्यले शुभकामना सन्देश दिदै सबैमा स्वास्थ्य मापदण्ड पालना गरेर मात्र दशै पर्ब मनाउनका लागि आग्रह गर्नु भएको छ । सबै नेपालीको लोकप्रिय र रमाइलो चार्ड भएकाले यसलाई गक्ष अनुसार मनाउन पनि आग्रह गर्नु भएको छ ।
सेयर गर्नुहोस्