गोरखा केन्द्रविन्दु भएर भूकम्प, ४.३ म्याग्निच्युट मापन

हेटौंडा टुडे
२०७८ आश्विन ३१, आईतवार १२:२४ गते

हेटौँडा/ गोरखा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का गोरखा, धादिङलगायत क्षेत्रमा महशुस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*