नेप्से परिसूचक ५.०४ अंकले वृद्धि

हेटौडा टुडे
३१ आश्विन २०७८, आईतवार १२:३२

हेटौँडा/ बडादशैं सकिएसँगै धितोपत्र कारोबार पनि आइतवारबाट शुरु भएको छ ।

यो दिन प्रि- ओपन सेसनमा नेप्से परिसूचक ५ दशमलव शून्य ४ अंकले बढेको छ । परिसूचक वृद्धि भएसँगै नेप्से २ हजार ६४४ दशमलव ४१ विन्दुमा आइपुगेको छ । प्रि -ओपन सेसनमा १४ लाख ३९ हजारभन्दा बढी रुपैयाँको शेयर खरीदविक्री भएको छ । उक्त अवधिमा १२ ओटा कम्पनीको १६ हजार ४५२ कित्ता शेयर खरीदविक्री भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*