आइतबार मकवानपुरमा १ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
३१ आश्विन २०७८, आईतवार १५:०७

हेटौँडा/ मकवानपुरमा आइतबार १ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २५ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना मुक्त भएका छन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*