हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले तोकिएको भाडा दर भन्दा बढी रकम लिने ५ पाँच सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । कारवाही गरिएकोमा सवारीमा ना १ ज १७५२, ना १ ज ७४४०, ना १ ज २०८८, ना १ ज ६४०३ र ना १ ज ५०७६ नम्बरको सुमो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले असोज ३० र ३१ गते विभिन्न गन्तव्य सम्म पुर्याईदिन्छु भनि यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिएको भन्दै कारवाही गरेको हो ।
सेयर गर्नुहोस्