१२ जिल्लाका सिडिओ हेरफेर, कसलाई कहाँ ?

हेटौडा टुडे
१ कार्तिक २०७८, सोमबार ०९:२९

हेटौँडा/ गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)  हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रीस्तरीय बैठकले काज सरुवा गर्दै १२ जिल्लाका सिडिओ हेरफेर गरेको हो ।

गृह मन्त्रालयका सहसचिव किरण थापालाई कैलाली सिडिओको रुपमा पठाइएको छ भने गृहकै सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*