मकवानपुरमा मंगलबार १३ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२ कार्तिक २०७८, मंगलवार १५:५०

हेटौँडा/ मकवानपुरमा मंगलबार १३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४२ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना मुक्त भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*