मकवानपुरमा बुधबार १२ जनामा कोरोना पुष्टि

हेटौडा टुडे
३ कार्तिक २०७८, बुधबार १५:५३

हेटौँडा/ मकवानपुरमा बुधबार १२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३६१ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना मुक्त भएका छन।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५३३५ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*