पोखरीमा डुबेर किर्तिपुरमा पाँच वर्षीय बालको मृत्यु

हेटौंडा टुडे
५ कार्तिक २०७८, शुक्रबार १२:१६

हेटौँडा/ किर्तिपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। बिहीबार पोखरीमा डुबेर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

कीर्तिपुर नगरपालिका-५ चारधारे नजिकैको पोखरीमा डुबेर सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका(३ घर भएका सुजन लामाको छोरा ५ वर्षीय सुदिन लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*