गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट २६ जनाको स्वाब सङ्कलन

हेटौडा टुडे
५ कार्तिक २०७८, शुक्रबार १३:०६

हेटौँडा/ हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज २६ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना शंका लागेका २६ जनाले स्वाब संकलन गराएका हुन । जसमा १३ जना महिला १३ जना पुरुष रहेका छन । सङ्कलन गरीएको स्वाब कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*