शुक्रबार मकवानपुरमा थप १२ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
५ कार्तिक २०७८, शुक्रबार १५:०९

हेटौँडा/ मकवानपुरमा शुक्रबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६१ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना मुक्त भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*