हेटौंडाका सडकमा अलपत्र रहेका चार जनाको उद्धार

हेटौंडा टुडे
७ कार्तिक २०७८, आईतवार १२:०८

हेटौँडा/ हेटौंडाको मानव सेवा आश्रमले सडकमा अलपत्र अवस्थामा रहेका चार जनाको उद्धार गरेको छ । सडकमा वेवारिसे अवस्थामा रहेका मानसिक संतुलन गुमाएका चार जनालाई उद्धार गरिएको हो ।

गएराती सडकमा वेवारिसे अवस्थामा रहेका १ महिला १ पुरुष नेपाली र २ भारतीय नागरिकलाई उद्धार गरिएको हो । उनीहरुलाई अहिले आश्रममा सेवा दिएर राखिएको छ । हेटौंडाको लामसुरेमा रहेको मानव सेवा आश्रमममा खचाखच रुपमा आश्रीतहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*