सुनको मूल्य बढ्यो, तोलाको कति ?

हेटौडा टुडे
७ कार्तिक २०७८, आईतवार १२:२८

हेटौँडा/ नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य तोलमा ४०० ले उकालो लागेर ९२ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ९१ हजार ६०० तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*