हेटौँडा/ मकवानपुरमा आइतबार ११ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८३ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५३६७ रहेको छ। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना मुक्त भएका छन।
सेयर गर्नुहोस्