राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश अधिवेशन हेटौंडामा हुने​

हेटौडा टुडे
७ कार्तिक २०७८, आईतवार १६:४०

हेटौँडा/ राष्ट्रिय अपांग महासंघको बागमती प्रदेश साधारणसभा एवं अधिवेशन हेटौंडामा​ हुने भएको छ ।

हेटौंडामा महासंघले पत्रकार सम्मेलन गरी चौथो साधारणसभा एवं दोस्रो अधिवेशन मंसिर २४ र २५ गते हेटौंडामा हुने जानकारी दिएको हो । १ सय ३७ संस्थाका प्रतिनिधि सहभागी हुने अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय कार्यसमिति चयन महासंघका बागमती प्रदेश अध्यक्ष अस्विन लम्सालले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*