तोकिएको भाडा दर भन्दा बढी रकम लिने हेटौंडा १ का नगरकोटी प्रहरी नियन्त्रणमा

टुडे संवादाता
१० कार्तिक २०७८, बुधबार १३:२४

हेटौंडा/मकवानपुर प्रहरीले तोकिएको भाडा दर भन्दा बढी रकम लिने एक जनालाई नियन्त्रणमा लिईएको छ ।

प्रहरीले बुधवार (आज) काठमाण्डौ सम्म पु¥याईदिन्छु भनि यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिई अभद्र ब्यवहार गर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ बस्ने प्रसान्स नगरकोटीलाई नियन्त्रणमा लिई बढी भाडा फिर्ता गरी आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*